दिवंगत आफन्तको स्मृतीमा विद्यालयमा एकलाखको अक्षयकोष

सन्तोष गौतम /विकल्प न्यूज बेनी १० भदौ । म्याग्दीको रघुगंगा गाउँपालिका २ भगवतीको पखटोलका एक परिवारले दिवंगत आफन्तको स्मृतीमा सामुदायीक विद्यालयमा अक्षयकोष स्थापना गरेका छन् । स्वर्गीय डिलकुमारी खत्रीको स्मृतीमा उहाँका छोरा, बुहारी, छोरी, ज्वाई, नाती र नातीनीहरुले सिद्धार्थ ज्ञानमन्दिर आधारभुत विद्यालयमा एक लाख ११ हजार १११ रुपैयाको अक्षयकोष स्थापना गर्नुभएको हो । वडा अध्यक्ष … Continue reading दिवंगत आफन्तको स्मृतीमा विद्यालयमा एकलाखको अक्षयकोष